शुभारम्भ विद्यालयको “Mini Exhibition कार्यक्रममा करिब ३०० भन्दा बढी अभिभावक तथा सर्वसाधारणको उपस्थिति
तारकेश्वर नगरपालिका–मनमैजुमा अवस्थित शुभारम्भ विद्यालय, मन्टेस्वरी स्कूलले पौष ५, सोमबार २०८२ गते “Mini Exhibition 2082” सफलतापूर्वक सम्पन्न गरेको छ। बालबालिकाको...
